गोर्खा अनसन स्थलमा पुग्यो एनआरएन यूकेको टोली

लण्डन । गोर्खा सत्याग्रह संघर्ष समितिले समानताको माग गर्दै लण्डनमा गरेको आमरण अनसनमा गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले ऐक्यबद्धता जनाएको छ । एनसीसी यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर नेतृत्वको एक प्रतिनिधि मण्डल अनसनस्थल पुगी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । ऐक्यबद्धता जनाउन एनसीसी यूकेका नवनिर्वाचित महासचिव खुशी लिम्बु, आइसीसी सदस्य समीर खनाल लगायत अन्य पदाधिकारीहरु … Continue reading गोर्खा अनसन स्थलमा पुग्यो एनआरएन यूकेको टोली